मानव बसाईं सराई एक ठाउँबाट अर्को ठाउँमा हुने मानिसहरूको भौगोलिक चाल हो। यतिले मात्र बसाईं सराईको परिभाषा पूर्ण हुँदैन। निश्चित समय अबधिमा, निशचित भौगोलिक वा राजनितिक एकाइकबाट अर्को भौगोलिक वा राजनितिक एकाईमा बासस्थान परिबर्तन गरेर हुने मानिसहरूको भौगोलिक चाललाई बसाइसराई भनिन्छ। यसकारण निश्चित समय अबधि, निशचित भौगोलिक दुरी र वासस्थान परिबर्तन बसाइसराईका आवश्यक पक्षहरू हुन।
सन् २००८को बसाईं सराई दर: धनात्मक (नीलो), ऋणात्मक (सुन्तला), स्थिर (हरियो), तथ्याङ्क नभएको (खैरो)
Mitochondrial DNA-मा आधारित chart of large human migrations (Numbers are millennia before present.)
Scheme of Indo-European migrations from ca. 4000 to 1000 BC according to the Kurgan hypothesis.
मानव बसाईँ सराई भनेको मानिस आफ्नो बसोबासका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने कृया हो। बसाइँ सराई दुई प्रकारका हुन्छन्। आन्तरिक बसाईं सराई र बाह्य बसाईं सराई। त्यसैगरी यसलाई स्थायी बसां सराई र अस्थायी बसाई सराईै गरी अर्को तरिकाले पनि छुट्याउन सकिन्छ। आन्तरिक वसाईं देशभित्रको वसाईं सराई हो भने बाह्य बसाईं सराई देश बाहिर वसाईं सर्ने प्रकृया हो।
0 Comments