Long questions

Unit 1


१, समाज भनेको के हो? यसका प्रकारहरु बारे छलफल गर्नुहोस्।

२, सामाजिक एकीकरण भन्नाले के बुझिन्छ यसको प्रक्रियाको वर्णन गर्नुहोस्।

३, आदिम समाज का मुख्य विशेषताहरु औंल्याउनुहोस्।

४, औद्योगिक र आधुनिक समाजका विशेषताहरु बनन गर्नुहोस।

५, नागरिकसमाज भएको के हो? सामाजिक रूपान्तरणको अर्थ बताउँदै यसका कारणहरु उल्लेख गर्नुहोस्।


Unit 2

१, नेपालमा भ्रष्टाचार मौलाउनु को कारणहरु उल्लेख गर्दै यसलाई नियन्त्रण गर्ने उपायहरू उल्लेख गर्नुहोस्।

२, नेपाली समाजमा अपराधहरु बढ्दै जानुको कारणहरू उल्लेख गरी नियन्त्रणका उपायहरु सुल्झाउनुहोस्।

३, नेपाली समाजका चुनौतीहरूको सूची बनाउँदै कुनै दुईको व्याख्या गर्नुहोस्।

४, नेपालको सन्दर्भमा चेलिबेटी बेचबिखनका कारणहरू औंल्याउँदै यसलाई नियन्त्रण गर्ने उपायहरु सुझाउनुहोस् ।

५, नेपालमा बेरोजगारी समस्याका कारणहरु उल्लेख गर्दै यसको समाधानको उपायहरु सुल्झाउनुहोस्।


Unit 3


१, विकेन्द्रीकरण भनेको के हो? यसको महत्व बारे चर्चा गर्नुहोस्।

२, राज्य भनेको के हो ?यसका तत्वहरु को व्याख्या गर्नुहोस्।

३, सरकारका प्रमुख अंगहरु के के हुन् ति अंगहरूको कार्य छोटकरीमा व्याख्या गर्नुहोस्।

४, नागरिक शिक्षाको धारणालाई स्पष्ट पार्दै यसको महत्वले गर्नुहोस्।

५, नेपालमा नागरिकता प्राप्तिका आधारहरु के हो ?


Unit 4 


१, राष्ट्रिय जीवनको मूल आधारमा महिला सहभागिताका सम्बन्धी प्रमुख समस्याको विश्लेषण गर्नुहोस्।

२, मानव अधिकारलाई परिभाषित गर्दै यसको महत्वलाई दर्शाउनु होस्।

३, राष्ट्रिय मानवअधिकार आयोगका कार्यहरु वर्णन गर्नुहोस् ।

४, नेपालको सामाजिक राजनीतिक क्रियाकलापमा सहभागी हुने महिलाहरुले खेपिरहनु परेका चुनौतीहरूको व्याख्या गर्नुहोस्।

५, नेपालमा सर्वोच्च अदालतको गठन र कार्यहरु वर्णन गर्नुहोस्।

६, राष्ट्रिय मानवअधिकार आयोगको गठन र कार्य बारे छलफल गर्नुहोस्।


Unit 5 


१, वातावरण पर्दछन् का कारणहरु उल्लेख गर्दै यसका नकारात्मक असरहरु का बारेमा छलफल गर्नुहोस्।

२, वातावरण दिगो विकास कृति अन्तरसम्बन्धको व्यक्त गर्नुहोस्।

३, नेपाल सरकारले दिगो विकासको लागि अपनाएको रणनीतिहरु उल्लेख गर्नुहोस्।

४, विभिन्न प्रकारका वातावरणले पर्दछन् केके हुन् तिनलाई नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरु सुझाउनहोस्।


Unit 6


१,नेपालको परराष्ट्र नीतिका निर्धारक तत्वहरु के के हुन् कुनै दुई को वर्णन गर्नुहोस्।

२,सार्कमा नेपालको भुमिका बारे छलफल गर्नुहोस्।

३, संयुक्त राष्ट्रसङ्घका अङ्गहरूको परिचय दिनुहोस्।

४, नेपाल र विभिन्न राष्ट्रहरुबीचको सम्बन्धको बारेमा छोटकरीमा न चर्चा गर्नुहोस्।

५, नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घको भूमिका बारे चर्चा गर्नुहोस्।

६, विश्व व्यापार संगठनको परिचय दिँदै यसका कार्यहरु को बर्णन गर्नुहोस्।