नेपालमा समाजशास्त्र तथा मानवशास्त्र को परिचय(introduction to sociology and anthropology in Nepal) 




Long questions

Unit 1


१,नेपालमा समाजशास्त्र र मानवशास्त्रको ऐतिहासिक विकासक्रम बारे छोटकरीमा वर्णन गर्नुहोस्।

२, नेपालमा समाजशास्त्र र मानवशास्त्रको संस्थागत विकासक्रमबारे उल्लेख गर्नुहोस्।

३, समाजशास्त्र र मानवशास्त्र लाई परिभाषित गर्दै नेपालमा समाजशास्त्र र मानवशास्त्रको महत्वबारे प्रकाश पार्नुहोस्।


Unit  2

१, राष्ट्रिय एकीकरण भनेको के हो ? नेपालमा राष्ट्रिय एकीकरणका मुख्य आधारहरुबारे  व्याख्या गर्नुहोस्।

२, अर्थशास्त्र भनेको के हो नेपालको आधुनिक कालीन अर्थशास्त्र बारे वर्णन गर्नुहोस्।

३, बसाइँसराइ भनेको के हो? नेपालमा ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा बसाइँसराइको मुख्य बारे चर्चा गर्नुहोस्।

४, राष्ट्रिय एकताको paribhasha hai गर्नुहोस्? नेपालमा सांस्कृतिक एकीकरणको ऐतिहासिक प्रक्रिया को वर्णन गर्नुहोस्।


Unit 3

१,लैंगिकता लाई परिभाषित गर्नुहोस् नेपाली समाजको सन्दर्भमा कसरी सामाजिक लैङ्गिकताको  आधारमा सामाजिक स्तरीकरण गरिएको छ?

२, नेपाली समाजमा आर्थिक आधारमा भएका सामाजिक स्तरीकरण बारे चर्चा गर्नुहोस्।

३, जातजाति भनेको के हो ?नेपाली समाजमा जात जातिको आधारमा सामाजिक स्तरीकरण को वर्णन गर्नुहोस्।

४, वर्गको परिभाषा दिनुहोस् नेपाली समाजमा वर्गीय  संरचनाको वर्णन गर्नुहोस्


Unit 4 


१,सास्कृतिक परिवर्तनलाई परिभाषित गर्नुहोस्। नेपालमा सामाजिक र सांस्कृतिक परिवर्तनका मुख्य कारक तत्वहरु वर्णन गर्नुहोस्।

२, योजनाबद्ध सामाजिक तथा सांस्कृतिक परिवर्तनको परिभाषा दिँदै नेपालमा सामाजिक परिवर्तनका कारक तत्वहरु को वर्णन गर्नुहोस्।

३, संस्कृतिकरण भनेको के हो? नेपाली समाजमा संस्कृतिकरण को प्रक्रिया कसरी अगाडि बढेको छ उदाहरणसहित व्याख्या गर्नुहोस्।


Unit 5


१, धर्म भनेको के हो ?हिन्दू धर्म का मुख्य सम्प्रदायहरु बारे चर्चा गर्नुहोस्।

२, धर्म भनेको के हो? नेपालमा मानिने विभिन्न धर्महरूको मुख्य सम्पदाहरूको बारेमा छोटकरीमा व्याख्या गर्नुहोस्।


Unit 6


१,नेपाल एउटा बहुसांस्कृतिक देश हो प्रष्ट पार्नुहोस्

२, जाती व्यवस्था का गुणहरु तथा अवगुणहरुले गर्नुहोस्।

३, नेपालका विभिन्न जातीहरू का बारेमा जानकारी गराउनुहोस्।