याे पनि

दिए ।
याे पनि
सर्भर परिवर्तन हुँदा नेपाली प्लेयरले भारतीय सर्भरमा रहेका त्यहाँका स्थानीय साथीहरूसँग भने फ्रि फायर खेल्न पाउने छैनन् । भारतीय सर्भरमा नेपाली प्लेयरलाई आफ्नो देशको प्रतिनिधित्व गर्दै खेल्न कठिन हुने गरेको छ ।
तर अब बङ्गलादेशको सर्भरमा जाँदा भने ई-स्पोर्ट्सको अवसर बढ्ने नेपाली प्लेयरहरूको अपेक्षा छ । साथै भारतीय सर्भरमा नपाइएको नेपालको चाडपर्व केन्द्रित गेम इभेन्टहरू पनि प्राप्त हुने आशा गर्न सकिन्छ ।
तर बङ्गलादेशको सर्भरमा भारतीय सर्भरमा भन्दा प्लेयर कम हुने भएकाले ई-स्पोर्ट्सका टुर्नामेन्ट तथा पुरस्कार राशीमा केही कमी हुनसक्ने देखिन्छ । भारतमा फ्रि फायर सहित चिनियाँ एपहरूमाथि प्रतिबन्ध लागेपछि गरेनाले सर्भर बङ्गलादेश स्थानान्तरण गर्न निर्णय लिएको अनुमान गरिएको छ ।
You can help? click here
दिए ।
याे पनि







0 Comments