पठन पाठनको दृष्टिकोणले नेपालमा समाजशास्त्र तथा मानवशास्त्र को इतिहास नयाँ छ। केवल सन् उन्नाइस सय 81 देखि स्नातकोत्तर तहको पढाई कीर्तिपुर केन्द्रीय क्याम्पस मा सुरु भएको देखि नै समाजशास्त्र मानवशास्त्र को पठनपाठन सुरु भएको पाइन्छ।
नेपालमा समाजशास्त्र र मानवशास्त्र बिषयको स्थापनाकालदेखि 2072 सालसम्म संयुक्तरुपमा भयो भने यसपछि मात्र यि विषयको छुट्टा छुट्टै पठनपाठन र त्यसै अनुरुपको संस्थागत विकास हुँदैछ। केवल एउटै शैक्षिक विभाग र शैक्षिक प्रशासनबाट मात्र यी दुई विषय संगै पठनपाठन हुने गरिएकोमा अब यो अवस्था छैन । यि दुई विषयहरुबिच विशिष्टिकरण गरिएको छ।
समाजशास्त्रीय तथा मानवशास्त्रीय ज्ञानको विकासको दृष्टिकोणले भने नेपाललाई त्यति नयाँ नै हो भन्ने तथ्य मान्न सकिँदैन नेपाल पूर्वीय दर्शनबाट बढी प्रभावित छ प्राचीनकालीन विभिन्न धर्मग्रन्थहरु जस्तै वेद पुराण गीता आदिको विकास भएको पाइन्छ यि धार्मिक ग्रन्थहरुमा समाज र संस्कृतिका विभिन्न पक्ष बारेमा उल्लेख भएको छ। मनुको मनुस्मिति कौटिल्य को अर्थशास्त्र र गौतम बुद्धको धार्मिक दर्शनमा पनि समाज र संस्कृतिका बारेमा प्रशस्त चर्चा भएको पाइन्छ तर यिनीहरुले समाज कस्तो हुनुपर्दछ भन्नेबारे मात्र चर्चा गरेका छन् समाज यस्तो छ अथवा कस्तो छ भन्ने बारेमा उनीहरुले प्रकाश पारेकाे पाइदैन यसपछि पनि लिच्छवि तथा मल्लकालमा पनि समाज र संस्कृतिका बारेमा विभिन्न सामाजिक नियम तथा सुधारहरु नभएका होइनन् अझ मल्लकालमा जयस्थिति मल्लल र पछि राम शाहले गरेका सुधार हरुलाई प्राचीनकालीन मानवशास्त्रीय तथा समाजशास्त्री अध्ययनमा निकै उपनिवेशवादको विस्तार फ्रान्सको राज्यक्रान्ति बौद्धिक जागरण आदि कारणबाट उन्नाइसौं शताब्दीमा पश्चिमी देशहरूबाट मानवशास्त्रीय र समाजशास्त्रीय अध्ययन अनुसन्धान गर्ने प्रचलन विकास भएको हो यसैको प्रभाव ढिलै भएपनि नेपालमा पनि पर्न गयो । नेपालको सन्दर्भमा कुरा गर्दा सन् 1950 अघि नेपाल राणाशासनको नेतृत्वमा थियो जुनबेला नेपालको वाह्य सम्पर्क र प्रभाव छँदै थिएन भन्दा पनि हुन्छ।
सन् 1950 पछिको राजनीतिक घटनाक्रम पछि नेपाली समाज विदेशीहरुका लागि महत्वपूर्ण उर्वर अध्यान भूमि बन्न गयो बाह्य सम्पर्क बढ्नाले र देश राणाहरूको नियन्त्रणबाट मुक्त हुनाले विद्धानहरुबीच सम्पर्क र अध्ययनको आदानप्रदान हुन थाल्यो यस सम्भावनाहरु बढेर गए।
सन् 1950 अघि संस्थागतरुपमा समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणमा बाट कुनै सैद्धान्तिक आधारमा रहेर कुनै खास विधि अवलम्बन गरेर अध्ययन अनुसन्धान हुन नसकेको तथ्य त प्रष्टै छ। तर केही विदेशी यात्रीहरुको व्यापारीहरू र धर्म प्रचारकहरुले आ-आफ्नै तरिकाले नेपाली समाजको अध्ययन गरेका थिए ती प्रकाशनहरु विवरणात्मक तथा योजनाका रूपमा मात्र सीमित थिए तर पनि त्यस्ता स्रोतहरू यस विषयको अध्ययनमा सामाजिक सांस्कृतिक राजनीतिक र आर्थिक पक्षहरूको बुझाइका लागि महत्वपूर्ण स्रोत बनेका छन्।
यसरी सन् 1950 अघि नेपाली समाज र संस्कृतिलाई आधार बनाएर प्रकाशित गरिएका केही महत्वपूर्ण कृतिहरु तथा तिनका लेखहरु बारे मोटामोटी रुपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ
* Kirkpatrick (1811)an account of kingdom of Nepal
*Hamilton (1818)an account of the kingdom of Nepal
* Giuseppe (1869) the kingdom of Nepal
Etc
यसरी सन् 1950 aalish सीमित अध्ययन माथि हुन सकेको देखिन्छ जुन समस्या शास्त्री तथा मानवशास्त्र ज्ञानको अभिप्रायले गरिएको थिएन तर पनि नेपाली समाज संस्कृति को भाषा कला पेशा जीवन जातीय ज्ञान सामाजिक परम्परागत नियम सामाजिक संगठन आदिका बारेमा जेजस्तो ध्यान गरी प्रकाशनमा ल्याइयो त्यसैलाई पहिलो अध्ययन मान्न सकिन्छ इतिहास भूगोल आदि विषयको अध्ययनका लागि उल्लेख्य सन्तानहरु निकै महत्वपूर्ण स्रोत बनेका छन्।
सन् उन्नाइस सय पचास पछि नेपालमा समाजशास्त्र तथा मानवशास्त्र को बिकास विभिन्न तहमा पुगेको पाइन्छ। विदेशीका लागि नेपाली समाजको अध्ययन अनुसन्धानलाई खुला गरिएको अवस्थामा नेपालमै समाजशास्त्रको विकासका लागि प्रयत्न र नेपालीभूमि अध्ययनका लागि निकै उपयोगी र भावना भएको कारणले विभिन्न तहमा रहेर समाजशास्त्र र मानवशास्त्रको अध्ययन अनुसन्धान र विकास भएको पाइन्छ।
यसरी हेर्दा नेपालको राणाकालीन समय मा बिदेशी धर्म प्रचारक इतिहासविद तथा यात्रीहरु एवं स्वतन्त्र अनुसन्धान कतारबाट विभिन्न प्रकृतिका अनुसन्धान भएको पाइन्छ। जसमा समाजशास्त्र तथा मानवशास्त्रीय विषयहरुमा अध्ययन-अनुसन्धान भएका थिए तर समाजशास्त्रीय एवं मानवशास्त्रीय विधि प्रक्रिया सिद्धान्त विकास हुनसकेको थिएन। उनीहरुले नेपाली समाजको संस्कृति धर्म परम्परा आर्थिक अवस्था भाषा गायकका विशेष हरुमा प्रकाश पारेका थिए उनीहरुले नेपाली समाजको ऐतिहासिक पक्ष मा चर्चा गरेको देखिन्छ जसमा हेमिल्टन, कर्कपेटि्क हडसन नार्दो मोेरीस लगायतका विद्वान्हरूले नेपालको ऐतिहासिक अवस्थाको बिधत्य मा चर्चा गरेको पाइन्छ।
जसभित्र समाज र संस्कृतिका विविध पक्षमा चर्चा भएको देखिन्छ सन् उन्नाइस सय पचास अर्थात् विक्रम सम्वत 2007 सालभन्दा अघि को अध्ययन संस्थानको प्रकृति निम्नानुसारको थियो
१, ऐतिहासिक पक्ष बढी अध्ययन थियो भने समकालीन पक्ष मध्ये थियो।
२, त्यस्ता अध्ययन अनुसन्धानमा समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणमा विधि सिद्धान्त र प्रक्रियाको प्रयोग भएको थिएन ती अध्ययनहरुमा धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले प्रयोग भएको थियो।
३, ती अध्ययनहरु अन्वेषणात्मक विश्लेषणात्मक तथा परिचयात्मक भन्दापनि विवरणात्मक प्रकृतिका थिए।
४, क्रिश्चियन धर्मको प्रचार अंग्रेजको राजनीतिक निष्ठा तथा नेपाली समाजमा रहेको विशिष्टताको गोप्य अध्ययन गर्नु पनि प्राङ्गारिक समयको अध्ययन को उदेश्य देखिन्छ।
५, व्यावसायिक र विषयगत अध्यानको अभाव थियो गहन अध्ययनको अभावले कतिपयको अध्ययन ग्रन्थहरूको निष्कर्ष को बैधानिकतामा प्रश्न गर्न सकिन्छ।
६, नेपालको राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक पक्षमा भएका अध्ययन र प्रकाशनहरु नेपाली समाजको अध्ययन मा महत्वपूर्ण अध्ययन सामग्री बन्न सके।
विक्रम संवत 2007 वा सन् उन्नाइस सय पचास सघिय नेपाल बाहिर मुलुक सँग कुरा थिएन जसका कारण बाह्य विज्ञानले यहाँ अध्ययन अनुसन्धान गर्ने वातावरण थिएन त्यस समयमा नेपालमा जहानियाँ राणाशासन भएकोले शिक्षाको विकास हुन सकेको थिएन राणा केन्द्रित राज्यभित्र अध्ययन अनुसन्धान तथा विकास प्रति कुनै प्रयास गरिएको थिएन त्यसबेला शिक्षाको दृष्टिकोणबाट हेर्दा नेपाल अन्धकारमा थियो वि सं
2007 सालपछि नेपालमा शिक्षाको विकासका लागि पर्यटन अरु भए त्यस बीचमा विभिन्न विषयको पठनपाठन अनुसन्धान तथा खोजका प्रक्रियाहरु संभव भएपनि समाजशास्त्र तथा मानवशास्त्र को विषयको पठनपाठन को सुरुवात सन् 1981 मा मात्र हुन सक्यो तथापि त्यसकालागि प्रयासहरूमा भने सन् उन्नाइस सय पचास पछि देखि नै सुरु भएको थियो त्यसबारेको विस्तृत जानकारी पछिल्ला शिर्षकहरुमा उल्लेख गरिएको छ
१, संस्थागत विकास
२, शैक्षिक विकास
0 Comments