मानव अधिकार ब्याक्तीलाई समाजमा निर्भर र पुर्वक बाँच्न पाउने नैसर्गिक अधिकार हो नेपाल मानव अधिकार आयोग 2053 ले मानवअधिकारलाई ब्याक्तीको जीवन स्वतन्त्रता समानता र मर्यादा सँग सम्बन्धित संविधान तथा अन्य प्रचलित कानुनद्वारा प्रदान गरी एकाधिकार तथा नेपाल पक्ष भएका मानवअधिकारसम्बन्धी अन्तराष्ट्रिय सन्धि सम्झौतामा निहित अधिकार भनी परिभाषित गरेको छ मानवअधिकारको सवालको र यसको ग्यारेन्टीका लागि मानव चेतना र बिहारबाट आर्जित सबै सम्झौताकै मानव जातिले प्राप्त गरेका सर्वोत्कृष्ट उपलब्धिहरू मध्येका विषयवस्तुहरू हुन् आजको सभ्य समाजमा जाति जाति मानव जाति परिष्कृत बन्दै गएको छ नै मात्रामा मानवअधिकारको संरक्षण तथा सर्वजन le मान्यता पाउनुपर्दछ बन्ने आधारहरू punani बुलन्द हुन थालेको छ सामान्यतया मानवअधिकार बनेका ती अधिकारहरु हुन् जुन हरेक व्यक्तिले निर्वाध रुपमा उपभोग गर्न आधा पाउनुपर्दछ अर्थात् मानव अधिकार भनेको janastha xirig अधिकारहरु हुन् जसको हनन गरिनु मानवता विरुद्धको कार्य हुन जान्छ।
मानवअधिकार मानवजातिको parkriti अधिकार हो मानव अर्कालाई विश्वव्यापी अविभाज्य अपहरण नियम एवं मानवजातिको अस्मितासँग गाँसेको छ अधिकारको रुपमा लिने गरिन्छ मानवअधिकारको वर्तमान अवधारणा पश्चिमी मुलुकको धार्मिक सामाजिक राजनीतिक र बौद्धिक परम्पराबाट अत्याधिक प्रभावित भएको जस्तो देखिए देखिएतापनि यो अवधारणा कुनै एक निश्चित कालखण्ड समाज संस्कृति धर्म भूभाग र राजनीतिक मान्यता एवं पद्धतिबाट उत्पन्न भएको in पूर्वीय ismriti शास्त्रहरुमा पनि मानवअधिकारसम्बन्धी प्रशस्त आख्यानहरू पाइन्छ प्राचीन युगमा राज्यबाट देखि लिएर सम्पूर्ण कुराहरु धर्मबाट सञ्चालन हुने गर्दथे धर्म भित्र कानुन समेत पर्ने हुनाले मानव अधिकार तथा कर्तव्य सम्बन्धी बिशेष रुपनी धर्म द्वारा नै निर्देशित थिए मानवअधिकारलाई जेजसरी परिभाषित गरे तापनि मानवअधिकारको अर्थ कुर्ता मूलभूतरूपमा मानवीय मूल्य र मर्दलाई केन्द्रविन्दु बनाई सोही मद्दामा बाँच्नको लागि चाहिने अधिकार नै मानवअधिकार हो भन्न सकिन्छ bharawadi कारको अवधारणा को इतिहास मानवसमाज जत्तिकै प्राचीन छ यसको विकासक्रम को ईतिहास अनेकौं युगको अनुभव विभिन्न अरूको तत्व सम्बन्धमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरु को विकसित तथा विशिष्ट स्वरूप हो प्राचीनकालदेखि अन्याय अत्याचार दमन र उत्पीडनका विरुद्ध मानिसहरुले गरेका निरन्तर प्रतिरोध विद्रोह तथा आन्दोलनहरूको इतिहास पनि मानवअधिकार आन्दोलनको इतिहास हो व्यक्तिका सर्वमान्य जनयुद्ध नै सके अभिभाज्य तथा अपरिहार्य अधिकारहरू म्याग्नाकार्टा bale of rights अमेरिकी स्वतंत्रता आंदोलन फ्रान्सेली क्रान्ति rog बोल्शेविक क्रान्ति जस्ता ऐतिहासिक घटनाक्रमबाट विकसित हुँदै दोस्रो विश्वयुद्धको नर संहार पछि सँग त राष्ट्रसंघले विश्वशान्ति एवं मानवअधिकारको स्थायी संरक्षण को निमित्त मानव अधिकारलाई आफ्नो बडापत्रमा स्थानले यो विशेषगरी दोस्रो विश्वयुद्ध र त्यसभन्दा केही पहिलेदेखिको nazi जर्मनमा भएको aman सरसँग har गरिएको घटना Holocaust समयबाट प्रभावित भई 19 सय 75 निश्मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गर्न अधिकांश राष्ट्रहरुले सहमति जनाएका थिए
सयुक्त राष्ट्रसंघले वडापत्र जारी भएको तीन वर्षपछि 10december 1948 मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरियो त्यसपछि लगभग विश्वको अधिकांश देशहरूका निमित्त सो दस्तावेजमा rbb अधिकार को सम्पूर्ण मार्गदर्शक दस्तावेज बन्न पुग्यो यसरी मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएपछि मानवअधिकार तथा भौगोलिक जनताको प्रभावकारी छ दक्ष तथा सम्बर्धनका लागि शुनकथा पत्रका मूलभूत मान्यता तथा सिद्धान्तहरुको मा आधारित रहेर विश्व समुदायले विशेष पदहरु गर्दै आएका छन् यसर्थ मानवअधिकारको क्षेत्रमा मानवअधिकारको विश्वव्यापी घोषणापत्र कोसेढुङ्गा सावित भएको छ सन् 1948 को को गोरखापत्र घोषणापत्र अचार शुरुभएको शीतयुद्ध र चीनमा कम्युनिष्ट शासनको उदय आदिजस्ता राजनीतिक कारणले गर्दा तृतीय विश्वयुद्धका सहयोगी देश सोभियत संघ र चीन सयुक्त राज्य अमेरिका र बेलायत बाट टाढा हुन पुगे र सो घोषणा पत्र पश्चात सहजरुपमा आउनुपर्ने नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अनुबन्धन तथा आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अनुबन्धन हरु आउन नसकि सबै प्रकारका जातीय विभेद भेदभाव उन्मूलन गर्न सम्बन्धी c r d 19 सय 67 मात्र जारी हुन सफल भएको थियो यसरी मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको झन्डै दुई दशकपछि मात्र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अनुबन्ध १९६६ आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अनुबन्धन १९६६ जारी हुन सक्यो यी दुईमा सन्धिका भावनालाई समेत आत्मसात गर्दै तदनुरूप राज्यका क्रियाकलापहरुलाई सुनिश्चित गराउने उद्देश्यले समूहगत विशिष्टताका आधारमा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धी १९७९ cewaw यातना तथा अन्य क्रुर अमानवीय तथा अपमानजनक व्यवहार वा दण्ड विरुद्ध महासन्धि १९८४ cat बालअधिकारसम्बन्धी महासन्धि १९८९ CRC जस्ता छुट्टाछुट्टै अन्तराष्ट्रिय महासन्धिहरु निर्माण गरी राज्यको अनुमोदनका लागि खुला गरियो । यि मानवअधिकारसम्बन्धी प्रमुख महासन्धि हरुलाई प्रमुख छ वटा माहासन्धि big six conventions का रूपमा लिने गरिएको छ यी महासन्धिहरु को पक्ष राष्ट्र भइसकेपछि महासन्धिका प्रावधानहरु अनुरुप मानव अधिकारको सम्मान संरक्षण संवर्धन र परिचालन गर्नेको लगि राज्यले कानुनी प्रशासनिक तथा न्यायिक उपायहरु अवलम्बन गरी प्रभावकारी कार्यान्वयनको दायित्व निर्वाह गर्नुका साथै महासन्धीमा व्यवस्था भए अनुरुप आवाधिक
रुपमा सम्बन्धित संयुक्त राष्ट्रसंघीय समितिमा प्रतिवेदन पेस गर्नुपर्ने दायित्व प्रदान गरिएको छ।
समुदायका सबै व्यक्तिले शिक्षा स्वास्थ्य यातायात सञ्चार fas आवास खाद्यान्न लत्ताकपडा एवं शान्ति सुरक्षा जस्ता आधारभूत आवश्यकताका वस्तुहरू परिपूर्ति गर्न पाउनु नैसर्गिक अधिकार हो यसप्रकारका आधारभूत सुविधाहरुमा समाजमा समान रंगले सर्वसुलभ रूपमा प्राप्त गर्नुपर्छ प्रत्येक व्यक्तिले औषधी उपचार गर्न vessel एवं सर्वसुलभ शिक्षा प्राप्त गर्न सामाजिक एवं सांस्कृतिक परम्परा स्वतन्त्र ढंगले मान्न पाउने लगायतका गरेका नै संक्षेपमा मानवअधिकार हो मानवअधिकार मुक्ति गरी चारवटा सिद्धान्तमा आधारित हुन्छ ।
१, सबै मानिस बराबरी हुन्,; मानिसको उमेर जातिको रङ्ग धर्म लिङ्ग संस्कृति परम्परा रहनसहन फरक-फरक हुन सक्छ । कोही धनी कोहि गरिब केही बलियो कोही निर्दो हुनसक्छ तर जस्तो फरक भएपनि सबै मान्छे नै भएकोले सबै बराबरी हुन्छन् मान्छे भएकै कारणले उसले इज्जेत र अधिकार पाउनुपर्छ कसैमाथि पनि भेदभाव गरिनुहुन्न।
२, सुविधा र अवसरबाट वञ्चित गर्न नपाइने; मान्छेलाई खान को लागि खाना बस्नको लागि बास लगाउनका लागि लुगा चाहिन्छ । यि सुविधाहरुबाट कसैलाई पनि बन्चित गर्नु हुँदैन त्यस्तै यातायात सञ्चार स्वास्थ्य उपचार शिक्षा रोजगार जस्ता अवसरहरु सबै मान्छेले पाउनुपर्छ।
३, सरकारलाई नियन्त्रण गर्ने अधिकार जनतामा हुनुपर्छ; जनताबाट चुनिएका व्यक्तिहरुले जनतामा लागु हुने नियम कानुन बनाउनुपर्छ र जनताबाट चुनिएको सरकारले त्यस्तो नियम कानुन लागू गर्नु काम गर्छन् यी दुवै काम जनताको हितमा हुनुपर्दछ यदि जनताको गीतमा नभएमा त्यस्तो जनप्रतिनिधि र सरकारलाई नियन्त्रण गर्ने , रोक्न पाउने अधिकार जनतामा हुनुपर्दछ यही नै जनताको सार्वभौमसत्ता हो।
४, उपचारको अधिकार ;कुनै पनि व्यक्तिलाई आफ्नो जिउ ज्यान सम्पती राजनीतिक अधिकार लगायतका जुनसुकै विषयमा अन्याय भएको भएता पनि उसले त्यसको उपचार का लागि अड्डा अदालत वा अन्य सरकारी निकायमा उजुर गर्न पाउनु पर्दछ कस्तो अन्याय पर्दा कहाँ कसरी कसले उजुरी गर्ने भनेर कानुनमा नै उल्लेख गरिएको हुन्छ। यसरी अन्यायको विरुद्धमा उचार प्राप्त गर्ने हक पनि मानव अधिकारको एक प्रमुख हल हो ।
त्यसैगरी मानवअधिकारका महत्वपूर्ण दुई पक्षहरू रहेका हुन्छन्
१, नागरिक र राजनीतिक अधिकार; नागरिक र राजनीति गरेका भित्र भोट खसाल्न पाउनु चुनाव नपाउनु कुनैपनि विचारमा आस्था राख्न पाउनु विरोधमा मत्रा नपाउनु partewa संघसंस्थाको नबाउनु सभा-सम्मेलन गर्न पाउनु बोलेर वा छाप्राहरु विचारको प्रचार गर्न पाउनु छिटोछरितो र सस्तो न्याय पाउनु आन्दोलन गर्न पाउनु आदेश तालिका रु पर्दछन्
२, आर्थिक सामाजिक र सांस्कृतिक अधिकार; यसअन्तर्गत सबै मान्छेले सम्पत्तिको हक पाउनुपर्छ बसोवास गर्न पाउनुपर्छ रोजगारी पाउनुपर्छ उचित ज्याला पाउनुपर्छ मनोरञ्जन र आरामको समय आउनुपर्छ स्वास्थ्यलाभ तथा उपचार गर्न पाउनुपर्छ शिक्षा लिन पाउनुपर्छ जातीय सघनता पाउनुपर्छ सुविधा उपभोग गर्न पाउनुपर्छ ब्यक्तित्व विकासको अवसर पाउनुपर्छ सुरक्षा पाउनुपर्छ बालबालिकाको अरूको सुरक्षा हुनुपर्छ नारी-पुरुष समान हुनुपर्छ।
मानवअधिकार भित्रका निम्नानुसारका अधिकारका कुराहरू पर्दछन्
क, महिला अधिकार
ख, बाल अधिकार
ग, अशक्तताका अधिकार
घ, वृद्धवृद्धाहरूका अधिकार
ङ, घरबारविहीन व्यक्तिहरुका अधिकार
च, राष्ट्रियताको अधिकार
छ, विदेशी नागरिकका अधिकार
ज, शरणार्थीका अधिकार
झ, जाति वर्ण वर्ग र धर्म गत विभेदका विरुद्धको अधिकार
ञ, यातना विरुद्धको अधिकार
ट, आत्मनिर्णयको अधिकार
ठ, राजनितिक आधिकार
ड, आर्थिक अधिकार
ढ, सामाजिक अधिकार
ण, सांस्कृतिक अधिकार
त, रंगभेद विरुद्धको अधिकार
थ, दासत्व विरुद्धको अधिकार
द, अल्पसंख्यकको अधिकार
ध, शान्तीको अधिकार
न, रोग र भोक विरुद्धको अधिकार आदि।
नागरिक र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ मा मानिसका नागरिक अधिकारहरू भित्र निम्न कुराहरु पर्ने उल्लेख छ।
१, बाँच्न पाउने अधिकार
२, व्यक्तिगत सुरक्षा र सुखसुविधाको अधिकार
३, समानताको अधिकार
४, निष्पक्ष न्याय र न्यायिक अधिकारी समक्ष सुनुवाइको अधिकार
५, राज्य संयन्त्रबाट स्वाच्छाकारि पक्राउ विरुद्धको अधिकार
६, यातनाविरुद्धको अधिकार
७, दासता र श्रम शोषणविरुद्धको अधिकार
८, संवैधानिक उपचारको अधिकार आदि।
त्यसैगरी सोही महासन्धि१९६६ अनुसार नागरिकका राजनीतिक अधिकारहरू निम्न हुने कुरा उल्लेख गरिएको छ
१, सरकारी कार्यमा सहभागी हुने
२, विचार र अभिव्यक्तिको स्वतन्त्रता सँग सम्बन्धित अधिकार
३, स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकार
४, शान्तिपूर्ण भेला हुने र सभा सम्मेलनमा सहभागी हुने अधिकार
५, निर्वाचनमा भाग लिन पाउने अधिकार
६, गोपनीयताको अधिकार
७, न्याय पाउने अधिकार आदि।
सामाजिक आर्थिक र सांस्कृतिक अधिकार-
मानिस एक सामाजिक प्राणी हो ऊ समाजमा जन्मन्छ हुर्कन्छ समाजमै विभिन्न सांस्कृतिक क्रियाकलापहरुमा सरिक बन्दछ र समाज भित्रै आफु आफ्नो परिवारका लागि आवश्यक पर्ने आधारभूत आवश्यकता र अन्य अतिरिक्त सीताका वस्तुहरूको प्रदान गर्नु विभिन्न किसिमका आर्थिक क्रियाकलापहरु गर्दछ त्यसैले हरेक व्यक्तिलाई सामाजिक आर्थिक तथा सांस्कृतिक क्रियाकलाप संग सम्बन्धित अधिकारहरु आवश्यक पर्दछ सन १९६६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले अनुमोदन गरेको सामाजिक सांस्कृतिक तथा आर्थिक अधिकारसम्बन्धी महासन्धि मा मानिसका सामाजिक आर्थिक तथा साँस्कृतिक अधिकारहरू निम्नअनुसार हुने उल्लेख गरिएको छ
सामाजिक अधिकार
१, सामाजिक सुरक्षाको अधिकार
२, स्वास्थ्य र शिक्षा पाउने अधिकार
३, बालबालिकाको अधिकार
४, लैङ्गिक समानताको अधिकार
५, आत्मनिर्णयको अधिकार
६, प्रचलित परम्परा अनुरुप सम्मानपूर्वक समाजमा बाँच्न पाउने अधिकार
७, सामाजिक समानताको अधिकार
८, प्रसुति सेवाको अधिकार
९, सामाजिक सुविधा उपभोग गर्न पाउने अधिकार
१०, स्वतन्त्रतापूर्वक विवाह गर्न पाउने अधिकार
आर्थिक अधिकार-
१, रोजगारीको अधिकार
२, रोग शोक र भोकबाट मुक्त रहन पाउने अधिकार
३, स्वतन्त्रतापूर्वक काम गर्न पाउने अधिकार
४, भेदभाव पारिश्रमिक पाउने अधिकार
५, सम्पतिको अधिकार
६, स्रोत तथा साधनहरूको उपभोग गर्न पाउने अधिकार
७, दासत्व विरुद्धको अधिकार
८, संगठन खोल्न र संगठित हुन पाउने अधिकार
९, पर्याप्त खाद्यान्न उपभोग गर्न पाउने अधिकार
१०, आवासको अधिकार
सांस्कृतिक अधिकार-
१, भाषिक अधिकार
२, आफ्नो सांस्कृतिक मात्र अवलम्वन गर्न पाउने अधिकार
३, आफ्नो परम्पराअनुसार मृत्यु संस्कार गर्न पाउने अधिकार
४, आफ्नो संस्कृति प्रचलनअनुसार विवाह वर्तबन्ध र नामाकरण गर्न पाउने अधिकार
५, आफ्नो संस्कृति कला संस्कार आदिको संरक्षण र सर्बधन कार्य गर्न पाउने अधिकार
६, आफ्नो संस्कार र संस्कृति अनुरूप शिक्षा प्राप्त गर्ने अधिकार
७, धार्मिक अधिकार
८, आफ्नो वेषभूषा प्रयोग गर्न पाउने अधिकार
९, सांस्कृतिक कार्य गरी आर्जन गर्न पाउने अधिकार
शान्ति को अवधारणा-
हिंसात्मक द्वन्दको पूर्ण अन्त्य भएको अवस्था नै शान्ति हो शान्ति अन्तरव्यक्ति समझदारीका साथै अन्तर्राष्ट्रिय सद्भाव युवा सम्बन्धबाट उत्पन्न हुने विषेश परिस्थिति हो विभिन्न किसिमका भय डरत्रास क्रोध हिंसा वैमनस्यता अहंकार ईर्ष्या र अपराधहरु बाट पूर्णरुपमा मुक्त भएको अवस्था नै शान्तिपूर्ण अवस्था हो त्यसैले शान्ति मानव अधिकारको एक अपरिहार्य सर्त हो ।जबसम्म समाजमा पूर्ण शान्तीको अवस्था सुनिश्चित हुँदैन तबसम्म मानवअधिकारको रक्षा पनि सम्भव हुँदैन।
अत शान्तिपूर्वक वातावरणका विरुद्धमा देखिएका यस्ता समस्यालाई अन्त्य गरी हरेक नागरिकको शान्तिपूर्वक बाँच्न पाउने हक तथा अधिकार सुनिश्चित गरिनुपर्दछ
मानिसको शान्तिपूर्ण हकअधिकार भित्र निम्न कुराहरू पर्दछ।
१, बाँच्न पाउने अधिकार
२, व्यक्तिगत सुरक्षाको अधिकार
३, समानताको अधिकार
४, निष्पक्ष न्यायिक अधिकार
५, यातना विरुद्धको अधिकार
६, दासता विरुद्धको अधिकार
७, शान्तिपूर्ण भेला हुन र सभा सम्मेलनमा भाग लिन पाउने अधिकार
८, मृत्युदण्डको सजाय विरुद्धको अधिकार
९, स्वतन्त्रता र आत्म सुरक्षाको अधिकार
0 Comments